Subscribe Us

Header Ads

हावाहुरी प्रभावित क्षेत्रमा झन्डै चार सय प्रहरी परिचालन

१८ चैत, फेटा (बारा) । सिमरा विमानस्थलबाट सोमबार साँझ वीरगञ्जतर्फ लाग्दा हावाहुरी र त्यसले बच्चाएको वितण्डाको कुनै संकेत पाइएन । जीतपुरबाट अगाडि बढ्दा जब परवानीपुर गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा पुगियो, त्यहाँ आँधीको मच्चाएको तहस-नहस आँखामा ठोक्कियो । बिजुलीका पोलहरु ढलेर सडकमै आइपुगेका छन् । रोकिराखेका मालवाहक ट्रक र बसहरु लडेका छन् ।
१८ चैत, काठमाडौं । पानी र असिनासँगै आएको हावाहुरीका कारण आइतबार साँझ पर्सा र बारामा कम्तीमा २७ जनाको ज्यान गएको छ । पाँच सयभन्दा बढी घाइते भएका छन् । ठूलो जनधनको क्षतिसँगै प्रश्न उठेको छ, हावाहुरीको पूर्वानुमान गर्न सकिँदैनथ्यो ?
जनकपुर र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट थप प्रहरी पठाइएको प्रहरीले जनाएको छ । घाइतेको उपचारमा सहयोग पुर्‍याउन काठमाडौंस्थित प्रहरी अस्पतालबाट चिकित्सकसहित २० जनाको टोली खटिएको छ ।


बारामा आइतबार राति आएको भीषण हावाहुरीपछिको विपत्तिमा उद्धार गर्न नेपाल प्रहरीका ३ सय ५४ भन्दा धेरै प्रहरी परिचालित भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराले २ सय ५० भन्दा धेरै प्रहरी परिचालन गरेको थियो । 

जनकपुर र दंगा नियन्त्रण प्रहरी गण हेटौडाबाट पनि थप मद्दतमा प्रहरी परिचालित भएका थिए । घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउन काठमाडौंस्थित प्रहरी अस्पतालबाट चिकित्सकसहित २० जनाको टोली खटिएको थियो ।

काठमाडौँ — हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा उद्धारका लागि आइतबार रातिबाटै झन्डै ४ सय प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट २ सय ५० जनाभन्दा बढी प्रहरी परिचालन भएका थिए ।

जनकपुर र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट थप प्रहरी पठाइएको प्रहरीले जनाएको छ । घाइतेको उपचारमा सहयोग पुर्‍याउन काठमाडौंस्थित प्रहरी अस्पतालबाट चिकित्सकसहित २० जनाको टोली खटिएको छ ।


जनकपुर र दंगा नियन्त्रण प्रहरी गण हेटौडाबाट पनि थप मद्दतमा प्रहरी परिचालित भएका थिए । घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउन काठमाडौंस्थित प्रहरी अस्पतालबाट चिकित्सकसहित २० जनाको टोली खटिएको थियो ।

Post a Comment

0 Comments

content

Western Nepal Biography